सडकदेखि आकाशसम्म उड्ने टेस्लाको कार, के छन् विशेषता ?
ictsamachar.com

काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कको कम्पनी टेस्लाले नयाँ इलेक्ट्रिक स्पोर्ट्स कार ‘रोडस्टर’ सार्वजनिक गर्दै यसमा उड्न सक्ने प्रविधि समावेश गरिएको दाबी गरेको छ । टेक्ससस्थित स्पेसएक्सको परिसरमा आयोजित कार्यक्रममा प्रदर्शन गरिएको कारलाई कम्पनीले भविष्यको यातायात प्रविधिका रूपमा प्रस्तुत गरेको हो ।
सार्वजनिक गरिएको डेमोमा कारले र्याम्पबाट उफ्रिएर हावामा उडेको र विशेष थ्रस्टरको सहायताले जमिनमा अवतरण गरेको देखाइएको छ । यो प्रदर्शनपछि कारको क्षमताबारे सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)