सिनेमाघरको ‘दशैँ-तिहार मुभी मेला’ मा आठ नेपाली फिल्म
kalakarmi.com · Sun Oct 18 06:15:29 GMT 2026

काठमाडौं- नेपाली फिल्मको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ ले दशैँ–तिहारलाई लक्षित गर्दै ‘दशैँ–तिहार मुभी मेला’ आयोजना गरेको छ । मेला अन्तर्गत दर्शकले विभिन्न नेपाली फिल्म घर मै बसेर डिजिटल माध्यमबाट हेर्न सक्नेछन् ।
सिनेमाघरले सार्वजनिक गरेको पोस्टरअनुसार ‘ह्रर्स्व दीर्घ’, ‘के घर के डेरा स् घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ तथा ‘प्रवासी जीवन’ यो मेलामा फिल्म अहिले स्ट्रिमिङमा उपलब्ध छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)