मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

barnanmedia.com · Sun Nov 16 22:27:35 GMT 2025

काठमाडौँ, १ मङ्सिर : विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ ।

आयोगले दुई उद्योगको उजुरीमाथि सुनुवाई गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)