विराटनगर किङ्समा भित्रिए आन्द्रे रसेल
kendrabindu.com · Sun Oct 18 06:27:57 GMT 2026
काठमाडौं । वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
रसेललाई विराटनगर किङ्सले अनुबन्ध गरेको हो। विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई टोलीमा भित्र्याएको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)