मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुखको ट्रयाक बाहिर गएका संसद्का दुई दृश्य

onlinekhabar.com · Tue Jun 09 10:55:02 GMT 2026

२६ जेठ, काठमाडौं । संसद् सञ्चालनको मुख्य काम सभामुखको हो । संसद्को नेता भएकाले उनकै नीति अनुसार चल्छ । बैठक चलाउनु अघि सहजीकरणका लागि कार्यव्यवस्था परामर्श समितिको राय लिन्छन् । प्रतिनिधिसभामा के कस्ता विषय कसरी अगाडि लैजाने र प्रक्रियामा अगाडि बढाउने भनेर तय गर्ने अधिकार सभामुखमै निहीत छ ।

तर, कहिलेकाहीँ संसद‌्‌मा यस्ता दृश्य देखिन्छन् जो सभामुखले सोचेका पनि हुँदैनन् । सभामुखले सोचे भन्दा, प्रतिनिधिसभा नियमावलीले परिकल्पना गरे भन्दा ट्रयाक बाहिर गएर पनि संसदीय गतिविधि भइराखेको हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय