आनी छोइङ लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त- सम्पत्ति शुद्धीकरण र नागरिकता कीर्तेको अनुसन्धान के हुन्छ ?
nepalpress.com · Sun Oct 18 06:39:04 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन र नागरिकतासम्बन्धी छानबिन विचाराधीन रहेकै बेला सरकारले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)