मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साउन र भदौमै साढे ५ करोडको तास आयात– खेल्न नमिल्ने, ल्याउने किन ?

lokaantar.com

नेपालमा वार्षिक करोडौंका तास आयात गरिन्छ । भन्सार विभागको तथ्याङ्क हेर्दा दशकौं पहिलेदेखि विदेशबाट नेपालमा तास आयात हुने गरेको देखिन्छ ।

करोडौंको आयात भइरहँदा नेपालमा तास खेल्न भने प्रतिबन्ध छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)