अब स्कुल जानेछिन् फूलजहाँ
shilapatra.com · Wed May 24 00:34:57 GMT 2023
बाँके जानकी गाउँपालिका १ की फूलजहाँ कबडियाको गालामा आएको कालो कोठी फैलिँदै जाला भन्ने हेक्का सायदै उनका बुवाआमाले गरेका थिए । अरु कोठीजस्तै सामान्य होला भन्ने उनीलाई लागेको थियो । तर, समय क्रममा त्यही कोठी गाला र निधारभरी फैलियो । जसले उनलाई विद्यालय जानसमेत रोक्यो ।
बुवाआमाले दुई वर्षअघि फूलजहाँको भर्ना स्थानीय विद्यालयमा गराएका थिए । तर, अनुहारको कालोकै कारण साथीसंगीले उनलाई हाँसोको पात्र बनाए । त्यसपछि उनी विद्यालय जान छाडिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)