प्रधानमन्त्री ओलीले गरे वामदेवसँग डिनर बैठक
deshsanchar.com · Thu Apr 22 17:12:37 GMT 2021
काठमाडौँ- प्रधाानमन्त्री केपी ओलीले बिहीबार बेलुकी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमसँग डिनर बैठक गरेका छन्।
ओली र गौतमबीच बालुवाटारमा डिनर बैठक भएको हो। बैठकमा सहभागी नेकपा ओली पक्षका नेता विशाल भट्टराईका अनुसार नेता गौतमले ओली देशको प्रधानमन्त्री भए पनि उनीसँग आफ्नो सम्बन्ध जमानादेखि रहेको र अटूट रहेको उल्लेख गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)