मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तातोपानी नाका खुलेपछि दसैंका सामान भित्र्याउन व्यवसायीलाई हतारो

ekantipur.com · Sun Oct 18 06:56:10 GMT 2026

तातोपानी नाका खुलेपछि दसैंका सामान भित्र्याउन व्यवसायीलाई हतारो

चीनतर्फ पनि दसैंका सामान बोकेका ४५ भन्दा बढी कन्टेनर रोकिएका छन् । तर, नाका केही दिनका लागि मात्रै अस्थायी रूपमा सञ्चालन हुने हो भने सबै सामान भित्र्याउन नसकिने चिन्ता व्यवसायीलाई छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)