दसैं मनाउन गाउँ फर्किनेको लर्को, गाउँबस्तीमा उमंग
ekantipur.com · Sun Oct 18 06:59:02 GMT 2026

दसैं मनाउन गाउँ फर्किनेको लर्को, गाउँबस्तीमा उमंग
दसैं सुरु भएसँगै डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा घर फर्किनेहरूको चहलपहल बढेको छ । बजार, बसपार्क र गाउँबस्तीमा यात्रुको आवतजावत बढेको छ भने लामो समयपछि घर फर्किनेहरूका कारण परिवारमा दसैंको उत्साह छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)