मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समस्या नहुने दाबी: पुरानै एजेण्डाको चाङ कांग्रेस घोषणपत्रमा !

nepalghatana.com · Fri Oct 14 17:29:00 GMT 2022

नेपाली कांग्रेसले मंसिर ४ पछि आफ्नै नेतृत्वमा ५ वर्ष सरकार चलाउने लक्ष्यसहित घोषणापत्र बनाइरहेको छ । घोषणापत्रको मस्यौदा केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भए लगत्तै समितिले निरन्तरतामा नवीनतासहितको घोषणाापत्र ल्याउन लागेको जानकारी गराएको हो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंसिर ४ को निर्वाचनका लागि तयार हुँदै गरेको घोषणापत्रका महत्वपूर्ण विषयबारे कार्यसम्पादन समितिमा जानकारी गराएलगत्तै केही सुझावसहित घोषणापत्रलाई कांग्रेसले अन्तिम रुप दिने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)