मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपालको नाममा सहमति खोज्न तीन दलले कांग्रेस र एमालेसँग छलफल गर्दै

khabarhub.com · Fri Feb 24 00:55:48 GMT 2023

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहमतीय राष्ट्रपति प्रस्ताव गर्दै नेपाली कांग्रेस र नेकपा एमालेसँग आज छलफल गर्ने भएका छन् । हिजो साँझ बसेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टी नेपाल बिच भएको भद्र सहमति अनुसार भावी राष्ट्रपतिका लागि नेपालको नाममा सहमति खोज्न कांग्रेस र एमालेसँग छलफल गर्ने भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)