प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य अझै पनि अनुदार छः अध्यक्ष पोखरेल
nepaltvonline.com · Tue May 02 23:59:14 GMT 2023
काठमाडौं- नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताउनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष पोखरेलले सरकार र संसद्को प्राथमिकतामा सञ्चारसँग सम्बन्धित कानून र मुद्दा नपर्ने गरेको गुनासो गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)