दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु
khabarhub.com · Sun Oct 18 07:11:40 GMT 2026

कोलकाता – भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)