सुनकोशीमा जिप दुर्घटनाः ३ जनाको मृत्यु, ३ बेपत्ता
bishowkhabar.com · Sun Oct 18 07:14:43 GMT 2026

सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप करिब २ सय मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ।
सो दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने अन्य तीन जना बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)