भ्रष्टाचारको मुद्दा लागेपछि पूर्वसचिव उपाध्यायको प्रतिक्रिया : आठ अर्बको ठेक्कामा सात अर्बको भ्रष्टाचार ?
farakdhar.com · Sun Feb 18 17:41:02 GMT 2024
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि पूर्वसचिव भीम उपाध्यायले प्रारम्भिक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनले पछिल्लो १० घण्टायता केही लेखेका थिएनन् ।
हाल अमेरिकामा रहेका उनले नेपाल जागेको बेला आफू सुतेको र उठेपछि समाचार थाहा भएको भन्दै मुद्दा के हो विवरण बुझेपछि प्रतिक्रिया दिने बताएका छन् । उनले आफूूले यसबारे बेलैमा अख्तियारमा लिखित प्रतिक्रिया दिइसकेको तर अख्तियारले आफ्नो व्याख्यात्मक अधिकार प्रयोग गरेर मुद्दा दायर गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)