बरामद एक टन गाँजा र चार जनामाथि अनुसन्धान जारी
janaaastha.com

प्रहरीले सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट झण्डै एक हजार किलो गाँजा बरामद गरेको छ । ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई नियन्त्रणमा लिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)