गठबन्धनका वडाध्यक्षका उम्मेदवारले मागे प्रचण्डसँग भोट
deshsanchar.com · Tue May 03 15:10:07 GMT 2022
काठमाडौँ– स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले चुनावी प्रचार–प्रसारलाई तिव्रता दिएका छन्। वैशाख ३० गते हुने निर्वाचनका लागि उनीहरु यतिबेला मतदातालाई भेट्न घरदैलो गरिरहेका छन्।
यसै क्रममा नेकपा एकीकृत समाजवादीबाट गठबन्धनका तर्फबाट ललितपुर महानगरपालिका–१५ का वडाध्यक्षका उम्मेदवार सुदर्शन मिश्रले पनि घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)