विराटनगर किंग्सले एनपीएलको तेस्रो संस्करणका लागि आन्द्रे रसेललाई भित्र्यायो
nepalsamaya.com · Sun Oct 18 07:27:10 GMT 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ।
विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनले टोली थप बलियो हुने विराटनगर किंग्सले विश्वास व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)