गायक स्वप्न सुमनले गरे बिहे
deshsanchar.com · Thu May 05 16:44:43 GMT 2022
काठमाडौँ – गायक स्वप्न सुमनले अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका छन्।
उनीहरूले सानो पारिवारिक जमघटबीच बुधबार बिहे गरेका जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)