तिलागुफालाई पूर्ण खोप सुनिश्चित घोषणा
khabarhub.com · Tue Jun 09 11:09:41 GMT 2026

मान्म – जिल्लाको तिलागुफा नगरपालिलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकाले १३ वटा खोप पाएपछि तिलागुफालाई जिल्लाको पाँचौँ पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)