मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आन्द्रे रसेलले एनपीएलले विराटनगरबाट खेल्ने

himalpress.com · Sun Oct 18 07:32:44 GMT 2026

काठमाडौँ – आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा खेल्ने भएका छन्।

विराटनगर किंग्सबाट उनले खेल्ने पक्का भएको हो। क्लबले आफ्नो फेसबुक पेजमा रसेलसम्बन्धी भिडिओ सेयर गर्दै यसको पुष्टि गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)