महाअष्टमी भगवतीको प्राकट्य दिवस, विशेष महत्व [भिडियो]
hamrakura.com · Sun Oct 18 00:00:00 GMT 2026

काठमाडौँ। बडादशैँको आठौँ दिन आश्विनशुक्ल अष्टमीका अवसरमा नेपालीहरूले महाअष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । देशभर दुर्गा भवानीको विशेष पूजाआराधना गरि महाअष्टमी पर्व मनाउने चलन छ ।
महाअष्टमीका दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गर्ने परम्परा छ । यस दिन देवीलाई विधिपूर्वक पूजा गरी शक्ति, समृद्धि तथा सुख-शान्तिको कामना गर्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)