अभिनेता इमरान खानलाई किन दिइयो भारत छाड्न अक्टोबर २८ सम्मको म्याद ?
bishowkhabar.com · Sun Oct 18 07:36:20 GMT 2026

काठमाडौं– भारतमा जारी कक्रोच जनता पार्टीको आन्दोलनमा सरिक भएका कारण यसको असर कला क्षेत्रमा समेत पर्न थालेको छ । स्टार कलाकार आमीर खानका भाञ्जा इमरान खानलाई देश छाड्न भनिएको छ । सरकारले उनलाई भारत छाड्न अक्टोबर २८ सम्मको समय दिएको हो ।
इमरान खान अमेरिकी नागरिक हुन् । उनी ओभरसिज सिटिजन नागरिकता (ओसीआई) मा भारतमा बसोबास गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)