उम्मेदवार टुंगो लगाउन कांग्रेस नेता अझै बैठकमा
farakdhar.com · Sat Apr 23 17:44:39 GMT 2022
नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।
शनिबार दिउँसोका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि स्थगित भएपछि नेपाली कांग्रेसका नेताहरु उम्मेदवारहरुबारे छलफल गर्न बालुवाटारमा बैठक बसिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)