जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलमा पक्राउ
kendrabindu.com · Sun Oct 18 07:44:52 GMT 2026

काठमाडौं । जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बेला फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, सुन्दरीजल बस्दै आएका ३० वर्षीय राजसुन्दर तामाङ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)