वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले एनपीएल खेल्ने
ekantipur.com · Sun Oct 18 07:45:05 GMT 2026
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले एनपीएल खेल्ने
आक्रामक ब्याटिङ र प्रभावकारी फास्ट बलिङका लागि विश्वभरका फ्रेन्चाइज लिगमा चर्चित रसेललाई विराटनगर किङ्सले टोलीमा अनुबन्ध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)