मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इलामको ५ ‘अ’ मध्येको एक अकबरेः किसानलाई मनग्गे आम्दानी, पर्यटकलाई कोसेली

clickmandu.com · Sun Oct 18 07:43:00 GMT 2026

विराटनगर । इलामको सूर्योदय नगरपालिका–१२, आठघरेका मदन राईको परिवारलाई अकबरे खुर्सानीले वार्षिक लाखौँ रुपैयाँ आम्दानी दिइरहेको छ । करिब १० रोपनीमा गरिएको खेतीबाट गत वर्ष उनले दाना र बीउ बेचेरै २० लाख रुपैयाँ आम्दानी गरे ।

अकबरेको व्यावसायिक खेतीमा एक दशकदेखि निरन्तर लागेका राईका लागि अहिले यो खेती आम्दानीको स्रोत मात्र होइन, पहिचान नै बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)