ओलीलाई तेस्रो पटक अध्यक्षको उम्मेदवार बन्ने बाटो खुल्यो
ukeraa.com

काठमाडौं : केपी ओलीलाई एमालेको तेस्रो पटक अध्यक्ष हुने बाटो खुल्ला गराउँदै एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ। गत शुक्रवार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको महाधिवेशन विभिन्न प्रस्ताव पास गर्दै आइतबार सकियो।
महाधिवेशनले पार्टी अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिकसहित विभिन्न आयोगका प्रतिवेदन पारित गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)