मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड पनि हतियार किन्न प्रयोग गर्ने

barnanmedia.com · Mon Mar 03 22:16:06 GMT 2025

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड समेत हरियार किन्न प्रयोग गर्ने बताएका छन् ।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्की गरेर संयुक्त अधिराज्य (युके) अर्थात् बेलायत पुगेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री कीर स्टार्मरले घोषणा गरेको सहायता रकम समेन हतियार खरिद गर्न प्रयोग गर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)