मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महेश बस्नेतको प्रश्न : रवि पक्राउ हुँदा एउटा मापदण्ड, सुशील भट्ट पक्राउ हुँदा अर्को किन ?

nagariknews.nagariknetwork.com · Sun Oct 18 07:48:54 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टको पक्राउ प्रकरणमा फरक मापदण्ड अपनाइएको आरोप लगाएका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत उक्त आरोप लगाएका हुन्। उनले संगठित अपराधको अनुसन्धानका लागि दसैँकै दिन भट्टलाई पक्राउ गरिएको विषय उठाउँदै रवि लामिछाने पक्राउ पर्दा असंवेदनशीलताको प्रश्न उठाउनेहरू अहिले मौन रहेको टिप्पणी गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)