मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा एमाले–जसपा सत्ता गठबन्धनका लागि गृहकार्य, ओली र यादवबीच बाक्लो उठबस

bishowkhabar.com · Sun Oct 18 07:57:53 GMT 2026

काठमाडौं– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूबीच यस विषयमा छलफल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)