बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने दिन सारियो
himalpress.com · Sun Oct 18 07:58:02 GMT 2026

काठमाडौँ – यो वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति सरेको छ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)