माधव नेपाल भन्छन्-‘कांग्रेस र माओवादीले पिर नगरौं, पहिले अदालतको फैसला कुरौं’
nepallive.com · Sun Jul 11 17:49:00 GMT 2021
काठमाडौं- नेकपा एमालेको एकता कार्यदलले गरेको सहमतिअनुसार सबै कुरा अगाडि बढे वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार साँझ बोलाइएको एमाले स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक सोमबार साँझ ५ बजे बस्नेगरी स्थगित गरेका थिए। त्यो बैठकमा आफू पनि सहभागी हुने संकेत नेपालले गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)