दसैँ : उपत्यकाबाट करिब ५ लाख यात्रु बाहिरिए
ratopati.com · Sun Oct 18 08:00:14 GMT 2026

काठमाडौँ। नेपालीको महान् पर्व बडादसैँ अन्तर्गत महाअष्टमीको दिन आइतबार पनि घर फर्कने यात्रुहरूको चाप निकै देखिएको छ।
महाअष्टमीको दिन नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)