७ तस्बिरमा हेर्नुस् फ्रान्सको हिंसात्मक प्रदर्शन
ekantipur.com · Sun Oct 18 08:03:01 GMT 2026

७ तस्बिरमा हेर्नुस् फ्रान्सको हिंसात्मक प्रदर्शन
हिंसात्मक प्रदर्शनका क्रममा मात्रै ८५५ जनालाई हिरासतमा लिइएको छ। पेरिसकी उपमेयर लामिया एल अराजेले राजधानीमा शनिबार यसअघि कहिल्यै नदेखिएको हिंसात्मक दृश्यहरु देखिएको बताइन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)