दुलही बन्दै मिस नेपाल इशानी श्रेष्ठ
kalakarmi.com · Mon Nov 15 14:56:14 GMT 2021
काठमाडौं– मिस नेपाल-२०१३ इशानी श्रेष्ठले वैवाहिक जीवन प्रारम्भ गर्ने भएकी छिन् ।
उनले सोमबार साँझ काठमाडौंको ताहाचलस्थित ह्यात प्लेस काठमाडौंमा उद्यमी तथा शिक्षाविद तरुणप्रताप शाहसंग इन्गेज्मेन्ट गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)