सुनसरीबाट ९१५ किलो गाँजासहित ४ जना पक्राउ
deshsanchar.com · Sun Oct 18 07:25:07 GMT 2026

सुनसरी – सुनसरीमा ९ सय १५ किलोभन्दा बढी लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आषिश यादव र दुहबी नगरपालिका-१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवाबाट उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)