मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करदाता प्रोत्साहन उपहार कार्यक्रम : ३ हजारको सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ

canadanepal.com · Sun Oct 18 08:09:04 GMT 2026

काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् ।

दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)