फुलह्यामलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा
Ujyaaloonline.com · Sun Sep 03 00:54:38 GMT 2023
काठमाण्डाै - म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एर्लिङ हालान्डको ह्याट्रिकमा सिटीले फुलह्यामलाई ५–१ गोलको फराकिलो अन्तरले हरायो ।
उसका नाथन आके र जुलियन अल्भारेजले एक/एक गोल गरे । फुलह्यामका टिम रेमले सान्त्वना गोल गरे । जितसँगै सिटीको चार खेलमा १२ अङ्क भएको छ । समान खेलमा फुलह्याम चार अङ्ककासाथ १३औँ स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)