कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
nagariknews.nagariknetwork.com · Sun Oct 18 07:55:56 GMT 2026

विजयादशमीको अवसरमा कपिलवस्तुमा ५ सय १३ दुर्गा भगवतीको मूर्ति प्रदर्शनका लागि निकालिएको छ।
दुर्गा भगवती माताले दानव शुम्भ र निशुम्भलाई बध् गरेको प्रतीकको स्वरूप जिल्लाका १० वटै पालिकामा मूर्ति प्रदर्शन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)