मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा

ekantipur.com · Sun Oct 18 08:12:11 GMT 2026

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणा भन्छिन्- 'म आफैंले पाठ पनि गर्छु । गुरु राखेर पूजा पनि हुन्छ । १८ वर्षदेखि दसैंमा यही नित्यकर्म गर्दै आएकी छु ।'

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)