मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनको उत्तरपश्चिमी क्षेत्रमा कडा भूकम्प: कम्तीमा १०० जनाको मृत्यु

lokaantar.com · Tue Dec 19 00:54:30 GMT 2023

चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै सीआईएनले जनाएको छ ।

समाचारमा जनाइएअनुसार उत्तर–पश्चिम गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)