मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशन: सभापतिमा पहिलो चरणमै जित्न २३ सय ४० मत चाहिने

makalukhabar.com · Mon Dec 13 18:21:46 GMT 2021

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ सभापतिमा पहिलो चरणमै विजयी हुन २३४० मत प्राप्त गर्नुपर्ने भएको छ । कुल ४६ सय ७९ मत खसेकोमा पहिलो चरणमै विजयी हुन २३४० मत आवश्यक पर्ने भएको हो ।

सभापतिका उम्मेदवार कसैले पनि कम्तिमा २३४० मत ल्याउन नसके बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । यस्तो अवस्था आएमा भोलि नै दोस्रो चरणको मतदान गर्ने निर्वाचन समितिको तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)