बिहारमा सरकार गठनबारे जेडीयूले के भन्यो?
barnanmedia.com · Sun Nov 16 22:42:26 GMT 2025

जेडीयूका राष्ट्रिय कार्यकारी अध्यक्ष संजय कुमार झाले बिहारमा सरकार गठनका लागि वार्ता भइरहेको बताएका छन्।
उनले सरकार गठनको प्रक्रिया चाँडै सुरु हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)