मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा यात्रुवाहक बस पल्टिँदा १० जना घाइते

nagariknews.nagariknetwork.com · Sun Oct 18 08:17:01 GMT 2026

चितवनमा यात्रुवाहक बस पल्टिँदा १० जना घाइते भएका छन्।

राप्ती नगरपालिका–२ सिमरा चोकस्थित सडकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)