मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर विराटनगरमा अनुबन्ध

khabarhub.com · Sun Oct 18 08:29:54 GMT 2026

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग एनपीएल टिम विराटनगर किङ्ग्समा अनुबन्ध भएका छन् । एनपीएल सिजन २ का लागि विराटनगरले रसेललाई अनुबन्ध गरेको हो ।

सामाजिक सञ्जालमार्फत विराटनगरले रसेललाई अनुबन्ध गरिएको जनाएको छ । रसेललाई अनुबन्ध गरेसँगै विराटनगरको टिम थप मजबुत हुने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)