विधान महाधिवेशन : खुल्यो ओलीको बाटो, टर्यो विद्याको खतरा
onlinekhabar.com · Sun Sep 07 17:42:27 GMT 2025

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष बन्ने वैधानिक बाटो खोल्दै नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सकिएको छ ।
पार्टी विधानको धारा–६४, लाई कायमै राखिएको थियो भने आगामी एघारौं राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्ष बन्न पाउने थिएनन् । उक्त धारामा ७० वर्षे उमेर हद र दुई कार्यकाल बढी एउटै पदमा रहन नपाउने व्यवस्था थियो । ७४ वर्षका ओलीलाई तेस्रोपटक अध्यक्ष बन्न यो धाराले रोक्ने थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)