मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूसी ड्रोन रोमानियाको एफ–१६ फाइटर विमानले खसाल्यो

barnanmedia.com · Sun Aug 16 19:15:00 GMT 2026

नेटोको हवाई निगरानीमा खटिएको स्पेनी एफ–१८ लडाकु विमानले रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोन खसालेको छ ।

रोमानियाको रक्षा मन्त्रालयका अनुसार यो वर्ष यस्तो चौथो घटना हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)